पाण्डरा

Romanized: paandaraa, paandara, pandaraa, paandar

बौद्ध धर्मअनुसार पञ्चतारामध्ये एक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
बौद्ध धर्मअनुसार पञ्चतारामध्ये एक।
२.
अमिताभकी पत्नी; शक्ति।
३.
पद्मपाणिकी माता वा आमा।

सम्बन्धित शब्दहरू