पाण्डुरा

Romanized: paanduraa, paandura, panduraa, paandur

ध्यानी बुद्धका पाँच शक्तिमध्ये एक शक्ति; वैरोचन, अक्षोभ्य, अमिताभ, रत्नसम्भव र अमोघसिद्धि गरी अलौकिक शक्ति… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
ध्यानी बुद्धका पाँच शक्तिमध्ये एक शक्ति; वैरोचन, अक्षोभ्य, अमिताभ, रत्नसम्भव र अमोघसिद्धि गरी अलौकिक शक्ति भएका पाँच बुद्धमध्ये एक अमिताभकी पत्नी।

सम्बन्धित शब्दहरू