पाण्डित्य

Romanized: paanditya, paandity, pandity, panditya

पण्डित हुनाको भाव वा पण्डितमा हुनुपर्ने विशेषता; विद्वत्ता, पण्डित्याइँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पण्डित हुनाको भाव वा पण्डितमा हुनुपर्ने विशेषता; विद्वत्ता, पण्डित्याइँ।

सम्बन्धित शब्दहरू