पाण्डित्यप्रदर्शन
Romanized: paandityapradarshana, paandityapradarshan, pandityapradarshana, paandityapradarsana
शास्त्रहरूको लम्बेतान व्याख्या गरेर विद्वत्ता देखाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शास्त्रहरूको लम्बेतान व्याख्या गरेर विद्वत्ता देखाउने काम।