पथप्रदर्शन
Romanized: pathapradarshana, pathapradarshan, pathapradarsan, pathapradarsana
ना. बाटो देखाउने काम; कुनै विशेष कामकुरामा दिइने वा गरिने निर्देशन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. बाटो देखाउने काम; कुनै विशेष कामकुरामा दिइने वा गरिने निर्देशन।