पथप्रदर्शक
Romanized: pathapradarshaka, pathapradarshak, pathapradarsak, pathapradarsaka
ना. बाटो देखाउने वा कुनै विशेष कामको निर्देशन दिने व्यक्ति; पथदर्शक; मार्गदर्शक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. बाटो देखाउने वा कुनै विशेष कामको निर्देशन दिने व्यक्ति; पथदर्शक; मार्गदर्शक।