ध्रुवदर्शक

Romanized: dhruvadarshaka, dhruvadarshak, dhruwadarshaka, dhruwadarshak

सधैं उत्तरतिर मात्रै सुई फर्कने दिशासूचक यन्त्र; कम्पास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सधैं उत्तरतिर मात्रै सुई फर्कने दिशासूचक यन्त्र; कम्पास।
२.
सप्तर्षिमण्डल।

सम्बन्धित शब्दहरू