ध्रुवदर्शन

Romanized: dhruvadarshana, dhruvadarshan, dhruwadarshana, dhruwadarshan

विवाहका यज्ञमा बसेका बेला वरले वधूलाई ध्रुवतारो देखाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
विवाहका यज्ञमा बसेका बेला वरले वधूलाई ध्रुवतारो देखाउने काम।

सम्बन्धित शब्दहरू