देशदर्शन

Romanized: deshadarshana, deshadarshan, desadarshana, deshadarsana

स्वदेशमा प्रचलित धर्म, संस्कृति, लोकव्यवहार आदिको निरीक्षण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
स्वदेशमा प्रचलित धर्म, संस्कृति, लोकव्यवहार आदिको निरीक्षण।
२.
यात्रा वा भ्रमणद्वारा हुने, देशमा भएका त्यस्ता विषय वा वास्तविकताको अध्ययन र चिन्तन।

सम्बन्धित शब्दहरू