निदर्शन

Romanized: nidarshana, nidarshan, nidarsan, nidarsana

कुनै वस्तु वा कुरा देखाउने काम; कुनै वस्तु वा कुरालाई औंल्याउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै वस्तु वा कुरा देखाउने काम; कुनै वस्तु वा कुरालाई औंल्याउने काम।
२.
उदाहरण; उपमा; दृष्टान्त।

सम्बन्धित शब्दहरू