अदर्शन
Romanized: adarshana, adarshan, adarsan, adarsana
देखिन नसक्ने हुनाको भाव; दर्शनको अभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
देखिन नसक्ने हुनाको भाव; दर्शनको अभाव।
२.
लोप; अलप।
३.
नाश; विलय।