कुदर्शन

Romanized: kudarshana, kudarshan, kudarsan, kudarsana

नराम्रो वा असुन्दर रूप; कुरूप; भद्दा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नराम्रो वा असुन्दर रूप; कुरूप; भद्दा।
२.
अशुभसूचक दृश्य।

सम्बन्धित शब्दहरू