दुर्दर्शन
Romanized: durdarshana, durdarshan, durdarsan, durdarsana
अपशकुनको वा अलच्छिनी चिज देखिने अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अपशकुनको वा अलच्छिनी चिज देखिने अवस्था।
२.
खराब हेराइ; कुदृष्टि।
३.
देख्दैमा कुरूप वा अपशकुनको अनुहार भएको।