दुर्दर्श
Romanized: durdarsha, durdarsh, durdars, durdarsa
धेरै समयमा बल्ल देख्न पाइने; हेर्न मुस्किल पर्ने; भयङ्कर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
धेरै समयमा बल्ल देख्न पाइने; हेर्न मुस्किल पर्ने; भयङ्कर।