दुर्दशा
Romanized: durdashaa, durdasha, durdasaa, durdash
आपत्विपत् परेको अवस्था; खराब हालत; दुर्गति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आपत्विपत् परेको अवस्था; खराब हालत; दुर्गति।