दुर्दम
Romanized: durdam, durdama
मुस्किलले मात्र दमन वा वश गर्न सकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मुस्किलले मात्र दमन वा वश गर्न सकिने।
२.
प्रबल; प्रचण्ड।