दुर्दिन

Romanized: durdin, durdina

खराब वा नराम्रो दिन; दशा लागेको दिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
खराब वा नराम्रो दिन; दशा लागेको दिन।
२.
बादल लागेको दिन; धुम्म परेको दिन।
३.
झरीबादल; वर्षा।
४.
विपत्काल; आपत्तिको समय।

सम्बन्धित शब्दहरू