दुर्दाम
Romanized: durdaama, durdaam, durdam, durdama
अचेट्न नसकिने; अनियन्त्रणीय; दुर्दमनीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [<दुर+दाम]
१.
अचेट्न नसकिने; अनियन्त्रणीय; दुर्दमनीय।
२.
प्रबल; तीव्र।