जर्दा
Romanized: jardaa, jard, jarda
ना. [फा. जरदा] पान आदिमा हालेर खान तयार पारिएको सुगन्धित सुर्ती; जरदा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [फा. जरदा] पान आदिमा हालेर खान तयार पारिएको सुगन्धित सुर्ती; जरदा।