गिर्दा
Romanized: girdaa, gird, girda
चारैतिर लगाइएको घेरा; क्याम्पा; कुँडुलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी गिर्द]
१.
चारैतिर लगाइएको घेरा; क्याम्पा; कुँडुलो।
२.
छरछिमेकको ठाउँ, घरगाउँ; हाता