गिर्खो

Romanized: girkho

ढुङ्गा, माटा आदिको सानो टुक्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
ढुङ्गा, माटा आदिको सानो टुक्रो।
२.
सानो आँख्लो।
३.
सानो फोको; फुकुन्डो।

सम्बन्धित शब्दहरू