गिर्नु

Romanized: girnu

तलतिर जानु; झर्नु; खस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत किर]

१.
तलतिर जानु; झर्नु; खस्नु।
२.
रुख वा भीर, भीर, पहराबाट लड्नु, खुरमुरिनु; लोट्नु।
३.
आर्थिक वा मर्यादाका दृष्टिले खस्कनु; पतन हुनु।

सम्बन्धित शब्दहरू