बर्दा
Romanized: bardaa, bard, barda
गोरु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत बलीवर्द]
१.
गोरु।
२.
गोरु धपाउँदा भन्ने बोली (जस्तो- हो बर्दा, हो!)।