मुर्दा
Romanized: murdaa, murd, murda
प्राण नभएको शरीर; लास; मृतक; शव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी मुर्द]
१.
प्राण नभएको शरीर; लास; मृतक; शव।
२.
(विशेषण)
मरेको; मृत; चेतनाहीन।
३.
केही शक्ति नभएको।