मुर्दावाद
Romanized: murdaavaada, murdaavaad, murdaavada, murdavaada
शासन आदिको अव्यवस्था वा अन्य कुनै जनहितविपक्षी कार्यप्रति असन्तुष्टि वा विरोध जनाउन नाराबाजी गर्दा 'नाश… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
शासन आदिको अव्यवस्था वा अन्य कुनै जनहितविपक्षी कार्यप्रति असन्तुष्टि वा विरोध जनाउन नाराबाजी गर्दा 'नाश होस्' भन्ने अभिप्रायले प्रयोग गरिने सामूहिक स्वर वा नारा; जिन्दावादको विपरीतार्थक शब्द।