मायावाद
Romanized: maayaavaada, maayaavaad, maayaavada, maayavaada
ब्रह्मलाई सत्य र अरू वस्तुलाई असत्य मान्ने पूर्वीय दर्शनको एक सिद्धान्त; अद्वैतवाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
ब्रह्मलाई सत्य र अरू वस्तुलाई असत्य मान्ने पूर्वीय दर्शनको एक सिद्धान्त; अद्वैतवाद।