मायाविनी
Romanized: maayaavini, maayavini, mayaavini, maayaawini
छलकपट गर्ने; मायावी (स्त्री)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
छलकपट गर्ने; मायावी (स्त्री)।