मायावी
Romanized: maayaavi, maayavi, mayaavi, maayaawi
मायाका रूपमा रहने वा हुने; मायासम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मायाका रूपमा रहने वा हुने; मायासम्बन्धी।
२.
ठुलो कपटी वा धोकेबाज।
३.
अवास्तविक; भ्रामक।
४.
इन्द्रजाली; जादुगरी।
५.
चतुर, धुर्त।
६.
(नाम)
परमात्मा।