छायावाद

Romanized: chhaayaavaada, chhaayaavaad, chhaayaavada, chhaayavaada

भौतिक वस्तु वा मूर्त पदार्थलाई आलम्बन बनाएर अमूर्त रूपमा महत् सत्ताका अस्तित्वको अनुभव गराउने काव्यपद्धति;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
भौतिक वस्तु वा मूर्त पदार्थलाई आलम्बन बनाएर अमूर्त रूपमा महत् सत्ताका अस्तित्वको अनुभव गराउने काव्यपद्धति; इन्द्रियजन्य वस्तुलाई आधार बनाएर अमूर्तरूपमा र महत् सत्ताका रूपमा रहेका अस्तित्वको अनुभवलाई अभिव्यक्त गर्ने एक चिन्तन-प्रक्रिया।

सम्बन्धित शब्दहरू