छायापद
Romanized: chhaayaapada, chhaayaapad, chhaayapada, chhayaapada
सूर्यको छायाको गतिको अध्ययन गरेर समयबोध गराउने यन्त्रविशेष; सौरघडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सूर्यको छायाको गतिको अध्ययन गरेर समयबोध गराउने यन्त्रविशेष; सौरघडी।