छायाचित्र

Romanized: chhaayaachitra, chhaayaachitr, chhaayachitra, chhayaachitra

विशेष प्रकारका काँच, प्लास्टिक आदिका फलेकमा वस्तुको प्रतिबिम्ब पर्दा दुरुस्त स्वरूप देखिई चित्राङ्कित भएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
विशेष प्रकारका काँच, प्लास्टिक आदिका फलेकमा वस्तुको प्रतिबिम्ब पर्दा दुरुस्त स्वरूप देखिई चित्राङ्कित भएको वस्तु।
२.
त्यस्ता फलकबाट उतारिएको चित्र।
३.
छायाका सहायताले अभिनय गरिएको विषय।
४.
वर्णनद्वारा विषयवस्तुका बाह्य वा आन्तरिक स्वरूपहरू उतारिएको रचना।
५.
बाइस्कोप आदिबाट देखिने चित्र।

सम्बन्धित शब्दहरू