आशावाद
Romanized: aashaavaada, aashaavaad, aashaavada, aashavaada
भविष्यको आशा वा सुखप्राप्तिमा विश्वास गर्ने विचार वा सिद्धान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
भविष्यको आशा वा सुखप्राप्तिमा विश्वास गर्ने विचार वा सिद्धान्त।