आशीर्वाद
Romanized: aashirvaada, aashirvaad, aashirvada, ashirvaada
पुरेतहरूबाट यजमानको उन्नतिका लागि मन्त्र पढेर दिइने शुभकामना; आशिष्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पुरेतहरूबाट यजमानको उन्नतिका लागि मन्त्र पढेर दिइने शुभकामना; आशिष्।
२.
मान्यजनले आफूभन्दा सानाको कल्याणको कामनाले प्रकट गर्ने शुभेच्छा।