छाडावाद
Romanized: chhaadaavaada, chhaadaavaad, chhaadaavada, chhaadavaada
धक, लाज, घिन, मानको वास्ता नगरी जथाभाबी बोल्ने, चल्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
धक, लाज, घिन, मानको वास्ता नगरी जथाभाबी बोल्ने, चल्ने काम।
२.
समाजमा प्रचलित रीतिरिबाज केही नमान्ने सिद्धान्त।