मार्क्सवाद

Romanized: maarksavaada, maarksavaad, maarksavada, marksavaada

निज विद्वान्द्वारा सहयोगी फ्रेडरिक एङ्गेल्सको साहचर्यमा औपचारिक रूपले प्रतिपादित राजनीतिक, आर्थिक, सामाजिक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
निज विद्वान्द्वारा सहयोगी फ्रेडरिक एङ्गेल्सको साहचर्यमा औपचारिक रूपले प्रतिपादित राजनीतिक, आर्थिक, सामाजिक एवं दार्शनिक सिद्धान्त; हेगेलको द्वन्द्वात्मक सिद्धान्त र फेरवाकको भौतिकवादी सिद्धान्तको सम्मिश्रणका साथै निजले स्वयं आफ्ना मतहरूसमेत समाविष्ट गरी प्रतिपादन गरेको, राज्यव्यवस्थामा श्रमको यथोचित फल मिल्नुपर्छ र पुँजीवाद तथा सामन्तवादलाई सङ्घर्षद्वारा पल्टाएर वैज्ञानिक समाजवाद स्थापित गर्नुपर्छ भन्ने विचार भएको सोही सिद्धान्त।

सम्बन्धित शब्दहरू