मार्क्स
Romanized: maarksa, maarks, marks, maarksha
राजनीतिक साम्यवाद र दार्शनिक द्वन्द्वात्मक भौतिकवादका प्रणेता जर्मनीका एक प्रसिद्ध विद्वान् तथा क्रान्तिकारी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
राजनीतिक साम्यवाद र दार्शनिक द्वन्द्वात्मक भौतिकवादका प्रणेता जर्मनीका एक प्रसिद्ध विद्वान् तथा क्रान्तिकारी नेता। (पूरा नाम कार्ल हेनरिच मार्क्सः १८१८-१८८३ इ.)।