मार्गी
Romanized: maargi, maargee, margee, margii
मार्गमा हिँड्ने यात्री; बटुवा; पथिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मार्गमा हिँड्ने यात्री; बटुवा; पथिक।
२.
कुनै धार्मिक आदि मार्ग वा सम्प्रदायमा संलग्न (जस्तो- बौद्धमार्गी, वाममार्गी इ.)।
३.
मार्गसित सम्बन्धित; मार्गको।