पुष्टिमार्गी
Romanized: pushtimaargi, pushtimargi, pustimaargi, pushtimaargee
गोस्वामी विट्ठलनाथजीले तर्जुमा गरेको सर्वोत्तम समूह; सूरदास, कुम्भनदास, परमानन्ददास, कृष्णदास, छीतस्वामी,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
गोस्वामी विट्ठलनाथजीले तर्जुमा गरेको सर्वोत्तम समूह; सूरदास, कुम्भनदास, परमानन्ददास, कृष्णदास, छीतस्वामी, गोविन्दस्वामी, चतुर्भुजदास र नन्ददासकविहरूको एउटा वर्ग।