पुष्टिकर
Romanized: pushtikara, pushtikar, pustikar, pustikara
हृष्टपुष्ट पार्ने; बलियो बनाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
हृष्टपुष्ट पार्ने; बलियो बनाउने।
२.
प्रमाणित गर्ने।