पुष्ट

Romanized: pushta, pusht, pust, pusta

मोटोघाटो शरीर भएको; मोटोघाटो; पोटिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मोटोघाटो शरीर भएको; मोटोघाटो; पोटिलो।
२.
शरीरमा तागत भएको; बलियो।
३.
लालनपालन गरिएको; भरणपोषण गरिएको।

सम्बन्धित शब्दहरू