पुष्टकारी
Romanized: pushtakaari, pushtakari, pustakaari, pushtakaaree
शरीरलाई हृष्टपुष्ट बनाउने औषधी; शरीरलाई शक्ति र स्फूर्ति दिने औषधी; पौष्टिक पदार्थ; दुध र चाकुबाट बनेको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
शरीरलाई हृष्टपुष्ट बनाउने औषधी; शरीरलाई शक्ति र स्फूर्ति दिने औषधी; पौष्टिक पदार्थ; दुध र चाकुबाट बनेको मिठाई विशेष।