पुष्टि

Romanized: pushti, pusti

मोटो, बलियो हुने क्रिया वा भाव; पुष्ट हुने क्रिया वा भाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मोटो, बलियो हुने क्रिया वा भाव; पुष्ट हुने क्रिया वा भाव।
२.
पहिले भइसकेको कुनै कुरालाई तर्क, प्रमाण आदिद्वारा बलियो बनाउने क्रिया वा भाव।

सम्बन्धित शब्दहरू