पुष्कर
Romanized: pushkara, pushkar, puskar, puskara
पोखरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पोखरी।
२.
पानी।
३.
हात्तीको सुँडको अघिल्लो भाग।
४.
कमल।
५.
सूर्य।
६.
पुराणअनुसार सात द्वीपमध्ये एक।
७.
भारतस्थित एक प्रसिद्ध तीर्थ।
८.
आकाश।