पुष्करमूल
Romanized: pushkaramula, pushkaramul, puskaramul, pushkaramoola
पानीका पोखरीमा हुने एक औषधी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पानीका पोखरीमा हुने एक औषधी।
२.
कमलको जरा।
३.
कुटकी।