अण्डमूल

Romanized: andamul, andamoola, andamool, andamuul

अण्ड वा आँडाको जरा; डिम्ब उत्पन्न हुने पोथी जीवका दुई प्रजनन अवयवमध्ये कुनै एक; अण्ड उत्पत्ति हुने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
अण्ड वा आँडाको जरा; डिम्ब उत्पन्न हुने पोथी जीवका दुई प्रजनन अवयवमध्ये कुनै एक; अण्ड उत्पत्ति हुने स्त्रीयौनाङ्ग ।

सम्बन्धित शब्दहरू