अमूल
Romanized: amul, amoola, amool, amuul
मूल नभएको; निर्मूल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मूल नभएको; निर्मूल ।
२.
प्रमाण नभएको; निराधार, अप्रामाणिक।
३.
मिथ्या; भ्रामक ।
४.
जरा नभएको।