आमूल
Romanized: aamula, aamul, amul, aamoola
जरासम्म; मूलपर्यन्त; टुप्पादेखि फेदसम्म (जस्तै- आमूल परिवर्तन)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अव्यय [संस्कृत]
1
जरासम्म; मूलपर्यन्त; टुप्पादेखि फेदसम्म (जस्तै- आमूल परिवर्तन)।