आमूलनष्ट

Romanized: aamulanashta, aamulanasht, amulanashta, aamulanasta

मूलदेखि सखाप भएको; जरैदेखि उखेलिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
मूलदेखि सखाप भएको; जरैदेखि उखेलिएको।

सम्बन्धित शब्दहरू