विनष्ट
Romanized: vinashta, vinasht, winashta, winasht
विनाश भएको; नष्ट; विध्वस्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
विनाश भएको; नष्ट; विध्वस्त।
२.
बिग्रेभत्केको; विकृत।
३.
मरेको; मृत।
४.
गिरेको; भ्रष्ट; पतित।