विश्लिष्ट

Romanized: vishlishta, vishlisht, wishlishta, vishlista

विश्लेषण भएको वा छुट्टिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
विश्लेषण भएको वा छुट्टिएको।
२.
फुलेको; विकसित।

सम्बन्धित शब्दहरू